भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

फिफा विश्वकपको छनोट खेलमा नेपालले आज यमनसँग खेल्दै

फिफा विश्वकपको छनोट खेलमा नेपालले आज यमनसँग खेल्दै

काठमाडौं । फिफा विश्वकप–२०२६ तथा एएफसी एसियन कप–२०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज यमनसँग खेल्दैछ ।

यो खेल नेपाली समयअनुसार राति पौने १२ बजे साउदी अरबको दम्माममा रहेको प्रिन्स मोहमद विन फहद स्टेडियममा शुरु हुनेछ । यही रङ्गशालामा यसअघि भएको खेलमा नेपाल यूएईसँग ४–० गोलले पराजित भएको थियो ।

विश्वकप छनोटबाट यसअघि नै बाहिरिसकेको हुँदा नेपाल समूहको आफ्नो अन्तिम खेलमा आज सुखद नतिजा निकाल्ने लक्ष्यमा छ ।

 

 


Thali Mobile Pvt.Ltd.