भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अव्यावहारिक कर लगाएको भन्दै देशभरका फिल्म हल बन्द

अव्यावहारिक कर लगाएको भन्दै देशभरका फिल्म हल बन्द

काठमाडौं । सरकारले अव्यावहारिक कर लगाएको भन्दै देशभरका फिल्म हल बन्द भएका छन् । सोमबार देशभरका चलचित्र घर (फिल्म हल) बन्द भएका हुन । मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यावहारिक करहरूको खारेजीको माग गर्दै नेपाल चलचित्र संघले देशभरका फिल्म हल बन्द गर्ने घोषणा गरेको हो ।

उक्त घोषणा अनुसार संघको समर्थनमा देशभरका हल बन्द गरिएका हुन्। उक्त कर व्‍यवस्था खारेजीको माग राखेर देशभरका हल बन्द गरिएको संघले जनाएको छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.