भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

बाढीले मेलम्चीको अस्थायी पुल बगायो

बाढीले मेलम्चीको अस्थायी पुल बगायो

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा बाढीले अस्थायी पुल बगाएको छ । पुल बगाएपछि मेलम्ची दुवाचौर, केउरानी, बरुवा, बाँसखर्कलगायत ठाउँमा ओहोरदोहोर गर्ने गाडी चल्न सकेका छैनन् ।

तीन वर्षअघिको बाढीले पुल बगाएको ठाउँ मेलम्ची नगरपालिका ११ को फट्टेमा बनाइएको अस्थायी पुल गएरातिको बाढीले बगाएको वडा अध्यक्ष चन्द्रबहादुर तामाङले जानकारी दिनुभयो ।

गएराति सिन्धुपाल्चोकमा ठूलो पानी परेपछि बाढी आएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकको ढुङ्गेमा एक सय ६० मिलिमिटर पानी परेको छ । रासस

 


Thali Mobile Pvt.Ltd.