भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

रुसको दागेस्तानमा आक्रमण, नौ जनाको मृत्यु

रुसको दागेस्तानमा आक्रमण, नौ जनाको मृत्यु

काठमाडौं । रुसको दागेस्तानका चर्च, प्रार्थनालय र प्रहरी पोष्टमा विद्रोही समूहले आक्रमण गर्दा नौ जनाको ज्यान गएको छ ।

दागेस्तानमा रहेका दुई वटा चर्च, एक प्रार्थनालय र एक प्रहरी पोष्टमा भएको आक्रमणमा एक जना पादरी, छ जना प्रहरी र दुई जना सर्वसाधारणको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ । आक्रमणमा २५ जना घाइते भएका छन् ।

रुसी सैनिकले जवाफी आक्रमणमा चार जना विद्रोही पनि मारिएका दाबी गरेको छ । आक्रमणको अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.