भर्खरै : Sorry, your browser does not support inline SVG.

भव्यरुपमा गणेश जात्रा मनाइयो

भव्यरुपमा गणेश जात्रा मनाइयो image

भक्तपुर । सुर्यविनायकमा भव्यरुपमा गणेश जात्रा मनाइएको छ । सुर्यविनायक नगरपालिका–वडा ६ र ८ को संगम क्षेत्रमा रहेको गणेश मन्दिर परिसरबाट रथ निकालेर जात्रा मनाइएको हो ।

हजारौं सहभागिले अविर छर्दै रथ बजार परिक्रमा गरेर सूर्यविनायक चोकमा अविर, पुजापाठ र दक्षिणा चढाउदै गणेशको पुजा सम्पन्न गरेका हुन । गणेश चतुर्थीको दिन गरिने जात्रामा गणेशको मूर्तिलाई नगरबासीले नगर परिक्रमा गराइ विभिन्न गणेश मन्दिरमा लगेर अन्तिममा सुर्यविनायक चोकमा पुगि भोज प्रसाद ग्रहण गरि समापन गरिएको हो ।

जात्रा सुर्यविनाय मन्दिरबाट सुरु हुँदादेखि नै सिन्दुर छरेर सबै रंगिएका थिए ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda