भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गाँजा सहित एकजना पक्राउ

गाँजा सहित एकजना पक्राउ

रौतहट । गाँजा सहित रौतहट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा रौतहट चन्द्रपुर नगरपालिका वडा नं १ नुनथर स्थित शंकास्पद रुपमा सामान सहितको बोरा बोकी सिन्धुली देखी पौराई तर्फ आईरहेको अबस्थामा  लागु औषध गाँजा सहित  चन्द्रनिगाहपुर बस्ने २७ वर्षिय साने भन्ने सन्त तामाङलाई  पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको कमाण्डमा खटिएको गस्ती टोलीले शंकास्पद रुपमा हिँडीरहेका तामाङलाई चेकजाँच गर्ने क्रममा बोरा भित्र लुकाई ल्याएको गाँजा १५ केजि ४ सय ग्राम लागु औषध फेला पारेको प्रहरीले जनाएको छ ।

लागु औषध गाँजा  सहित तामाङ बिरुद्ध आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटमा राखि कसूर गरेकोमा मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.