भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

स्वास्थ्य बीमा ५ लाख पुर्याउने तयारी

स्वास्थ्य बीमा ५ लाख पुर्याउने तयारी

भक्तपुर। बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य बीमाको दायरा बढाउने तयारी गरेको बताएका छन् । दायरा बढाएर ५ लाख पुर्याउने जानकारी दिए ।

भक्तपुरमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले नागरिकलाई स्वास्थ्य सेवामा सहज र गुणस्तरीय पहुँच बनाउन उक्त कदम अघि बढाइएको बताए । स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरु पहिचान गरिरहेको उल्लेख गर्दै मन्त्री थापाले समस्या समाधानमा केन्द्रीत भएर लागिपरेको बताए ।

स्वास्थ्य क्षेत्रमा के के समस्या, विकृति तथा विसंगतीहरु रहेको छन् ? भन्ने कुराको विस्तृतमा अध्ययन गरिरहेको धारणा राखे । सरकारले आवश्यक जनशक्ति उपलब्ध गराउन नसकेको उल्लेख गर्दै मन्त्री थापाले कतिपय अस्पतालमा मेडिकल समाग्रीसमेत भरपर्दो रुपमा उपलब्ध गराउन नसकेको बताए ।

 


Thali Mobile Pvt.Ltd.