प्रदेश १ मा ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट सार्वजनिक

प्रदेश १ मा ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट सार्वजनिक

काठमाडौं । प्रदेश नम्बर १ मा आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँको बजेट सार्वजनिक भएको छ । सरकारले ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बजेट विनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बु्हाङ लिम्बूले बजेट भाषणमा बताएका छन् ।

आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमा चालुतर्फ १४ अर्ब १६ करोड १५ लाख र पुँजीगततर्फ १५ अर्ब पाँच करोड ३५ लाख प्रतिशत छुट्याइएको छ । यस्तै स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब २२ करोड ४२ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ तीन करोड रुपैयाँ विनियोजन गरिएको छ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

Download [1.65 MB]

 


Thali Mobile Pvt.Ltd.