भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सांसदहरुले भने गृहमन्त्रीले राजीनामा दिदा उपयुक्त हुन्छ

सांसदहरुले भने गृहमन्त्रीले राजीनामा दिदा उपयुक्त हुन्छ

काठमाडौं । सांसदहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनमा मागेका छन् । नेकपा एमालेका सांसद राजेन्द्र राईले स‌ंसदको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई तत्काल राजीनामा दिन आग्रह गरेका हुन ।

गृहमन्त्रीले देशको शान्ति सुरक्षा गर्न नसकेकोले तत्काल राजीनामा दिएर बाटो खाली गर्नुपर्ने राईले माग गरेका छन् । स‌ंसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मन्त्री श्रेष्ठसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखसँगको छलफलमा सांसद राईले गृहमन्त्रीले तत्काल राजीनामा दिन आग्रह गरेका हुन्।

 


Thali Mobile Pvt.Ltd.