भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जम्कट्टेल नर्भिक अस्पताल भर्ना, हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

जम्कट्टेल नर्भिक अस्पताल भर्ना, हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल नर्भिक अस्पताल भर्ना भएका छन् ।

आज दिउँसो रामेछापको मन्थलीमा खानेपानी आयोजना उद्घाटनका क्रममा जाँदैगर्दा मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ भएका थिए ।

हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको जम्कट्टेलको सचिवालयले जनाएको छ ।

प्रेसर र पल्स एकदमै कमी भएपछि उनको स्वासप्रश्वासमा समस्या देखिएको हो ।

अहिले नर्भिक अस्पतालको इमर्जेन्सीमा भर्ना गरेर उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको बताइएको छ।

 


Thali Mobile Pvt.Ltd.