भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ | विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस् | चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि | ३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मासिक तलब ३६ हजार ७०० देखि १ लाख ४ हजार रुपैयाँसम्म | कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा |

तनहुँको भीमादमा जिप दुर्घटना १२ जना घाइते, ३ जनाको थप उपचारका लागि पोखरा रिफर

तनहुँको भीमादमा जिप दुर्घटना १२ जना घाइते, ३ जनाको थप उपचारका लागि पोखरा रिफर

पोखरा । तनहुँको भीमादमा पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप दुर्घटना भएको छ । गाडीलाई साइड दिने क्रममा जिप भीमाद नगरपालिकाको मिर्छुलुङमा सडकबाट तल खसेको हो ।
जिपमा सवार चालक सहित १२ जनालाई उद्धार गरिएको छ ।

ग १ ज ७५३४ नम्बरको जिप घुम्ती सडकबाट करिब डेढ सय मिटर तल खसेको हो । घाइते भएका ३ जनाको थप उपचारका लागि पोखरा रिफर गरिएको छ । घाइतेको जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.