भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

गुल्मी जिप दुर्घटनामा १४ जना घाइते २ को अवस्था गम्भीर

गुल्मी जिप दुर्घटनामा १४ जना घाइते २ को अवस्था गम्भीर

गुल्मी । गुल्मीमा जिप दुर्घटनामा १४ जना घाइते भएका छन् ।

जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर ५ इन्द्रेगौडामा लु १ ज ४४४८ नम्बरको सफारि जिप दुर्घटनामा परेको हो ।

रिडि बुर्तिवाङ सडकखण्डमा बुटवलबाट गुल्मिको मालिका तर्फ जाँदै गरेको जिप दुर्घटनामा १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए ।

घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको थप उपचारका लागि पाल्पा पठाएको छ ।

 


Thali Mobile Pvt.Ltd.