भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

कैलास सिरोहिया पक्राउ पर्नुका ६ आधार

कैलास सिरोहिया पक्राउ पर्नुका ६ आधार

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहिया पक्राउ परेपछि प्रहरीले पक्राउ पर्नुका ६ आधार सार्वजनिक गरेको छ । दोहोरो नागरिकता प्रकरणमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिपक्ष दल नेपाली कांग्रेस उनको बचाउमा उत्रिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापासहित विपक्ष दलका नेताहरु गृहमन्त्रीविरुद्ध खनिएका छन् ।

नागरिकताको विवाद सिरोहियाको व्यक्तिगत विषय हो । तर सञ्चार जगतसँग यस क्षेत्रका केही हस्तीले प्रेस स्वतन्त्रताको दुहाई दिइरहेका छन् ।

पक्राउ गर्नुको ६ कारण र आधार
सिरोहियाले जिल्ला प्रशासन कार्यालय धनुषाबाट ३९६९८८८६ नम्बरको नेपाली नागरिकता प्रमाण पत्र लिएको तर निजले नागरिकता लिनु पूर्व नै उक्त ३९६९८८८६ नम्बरको नागरिकता शिवजी साहु रोसीको नाउँमा जारी भएको देखिएको उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.