भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशमा पानी पर्ने

कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशमा पानी पर्ने

काठमाडौं । न्यून चापीय प्रणालीको प्रभाव रहेकोले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षा भईरहेको छ। दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भागमा मौसम मूख्यतया सफा रहने छ ।

बागमती र गण्डकी प्रदेशमाका मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने छ । उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हिमपात हुने छ ।

राती भने देशभर आंशिक बदली रहने छ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.