भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

प्रधानमन्त्रीको पक्षमा मतदान गर्न एमालेको ह्वीप

प्रधानमन्त्रीको पक्षमा मतदान गर्न एमालेको ह्वीप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मतदान गर्न नेकपा एमालेले जारी गरेको छ । आइतबार प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि गर्ने प्रस्तावमा अनिवार्य मतदान गर्न एमालेले आफ्ना सांसद्लाई ह्वीप जारी गरेको हो ।

“साउन ६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि प्रस्ताव पेस गर्नु हुनेछ,” एमालेका मुख्य सचेतक महेश वर्तौलाले भनेका छन्, “सदनमा अनिवार्य उपस्थित भइ विश्वासको मत माग्ने प्रस्तावको पक्षमा मतदान गर्नुहुन ह्वीप जारी गरिएको छ ।”

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने कार्यक्रम छ । भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा ओलीले विश्वासको मत लिँदै छन् ।

 


Thali Mobile Pvt.Ltd.