भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

केन्द्रीय कमिटी बैठकमा किन झस्कीए एमाले अध्यक्ष ओली

केन्द्रीय कमिटी बैठकमा किन झस्कीए एमाले अध्यक्ष ओली

काठमाडौं । देश प्रतिगमनतर्फ जान थालेको संकेत गर्दै त्यसलाई रोक्ने जिम्मेवारी आएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानपछि आन्दोलनकारी ढंगले अघि बढ्नुपर्ने भन्दै उनी एमाले केन्द्रीय कमिटि बैठकमा झस्कीएका छन् ।

मंसिर १४ गतेदेखि बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर एमालेले अभियान सुरु गर्ने जानकारी दिए ।

बुधबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले इतिहास भइसकेको राजतन्त्रको नाममा केही मसानहरु खुलेआम सडकमा उफ्रिन थालेको बताए । लोकमार्ग केन्द्रित अभियानपछि सही र सर्वसम्मत निष्कर्षका साथ एमाले पनि मैदानमा उत्रिने ओलीको जिकिर छ ।

 


Thali Mobile Pvt.Ltd.