भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

बलम्बुमा कुकरबंम जस्तै शंकास्पद वस्तु भेटियो

बलम्बुमा कुकरबंम जस्तै शंकास्पद वस्तु भेटियो

काठमाडौं । चन्द्रागिरि बलम्बुमा शंकास्पद वस्तु फेला परेको छ ।

चन्द्रागिरि नगरपालिका वडा न. १२, बलम्बु स्कुल नजिकै घरअगाडि कुकरमा तारले बाँधिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यको टोली घटनास्थलमा पुगिसकेको छ ।

डिस्पोजका लागि नेपाली सेनाको टोलीलाई खबर गरिसकिएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.