भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ग्यास लिक भएर कुम्भेश्वरको एक घरमा आगलागी, दमकलको सहायताले नियन्त्रणमा

ग्यास लिक भएर कुम्भेश्वरको एक घरमा आगलागी, दमकलको सहायताले नियन्त्रणमा

काठमाडौं । ललितपुरमा ग्यास लिक भएर आगलागी भएको छ । कुम्भेश्वर स्थित एक घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

जात्राको दिन भएकाले भूइँतलामा जेरी, स्वारी पकाउने काम भइरहेको अवस्थतामा ग्यास लिक भएर आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

आगलागी ललितपुर महानगरपालिकाको दमकलको सहायतामा केहीबेरमै नियन्त्रणमा लिइएको छ ।

 


Thali Mobile Pvt.Ltd.