भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

उच्च पहाडी तथा हिमाली एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना

उच्च पहाडी तथा हिमाली एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना

काठमाण्डौ । देशका केही प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली भएको छ । पश्चिमी वायुको प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा मौसम बदली भएको हो ।

कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा मुख्यतया मौसम सफा रहनेजल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । काठमाण्डौ उपत्यका तथा तराईका केही ठाउँमा अहिले हुस्सु लागेको छ । दिउँसो घाम लाग्दै जाँदा हुस्सु र कुहिरो पनि हट्दै जाने मौसमविद्ले बताएका छन् ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून चापीय प्रणाली पनि रहेकाले आंशिकदेखि साधरणतया बदली रही उच्च पहाडी तथा हिमाली एकरदुई ठाउँमा आज हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.