भर्खरै : Sorry, your browser does not support inline SVG.

लाइन भूमिगत गर्ने कार्यका लागि पाँच दिन सेवा अवरुद्ध

लाइन भूमिगत गर्ने कार्यका लागि पाँच दिन सेवा अवरुद्ध

काठमाडौं । दैनिक चार घण्टा काठमाडौंका केही स्थानमा विद्युत् अवरुद्ध हुने भएको छ। बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म पाँच दिन विद्युत् आपूर्ति बन्द हुने भएको हो ।

काठमाडौंको कीर्तिपुर, बानेश्वर, कुलेश्वर र जोरपाटी वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि सेवा अवरुद्ध हुन लागेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।line undergrounding

 


Thali Mobile Pvt.Ltd.