भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

गठबन्धन बन्न नदिन व्यापक चलखेल

गठबन्धन बन्न नदिन व्यापक चलखेल

काठमाडौं । गठबन्धन भत्काउनका लागि विभिन्न प्रयास भएका छन् । सोमबार सबै मन्त्रालयको जिम्मेवारी आफैं लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सहयात्री दलहरुबीच मन्त्रालय भागबण्डा तयारीमा छन् ।

प्राथमिकता एकीकृत समाजवादीका नेताहरु फकाउन गठबन्धनमा रहेका र गठबन्धन बाहिरका दलहरू लागिपरेका छन् ।उनलाई फकाउन एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र

महासचिव शंकर पोखरेल तथा प्रधानमन्त्री प्रचण्डसहित अध्यक्ष माधवकुमार नेपाल निवास कोटेश्वरमै पुगे । यसपछि सरकारबाट पर बसेका दलहरू पनि नेपालको निवास पुगेर फकाईरहेको बताईएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.