भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

त्रिशूली नदीमा बस खस्यो, ६ जनाको मृत्यु, ३३ को जिवितै उद्वार

त्रिशूली नदीमा बस खस्यो, ६ जनाको मृत्यु, ३३ को जिवितै उद्वार

काठमाडौं । त्रिशूली नदीमा बस खस्दा ६ जनाको मृत्यु भएको छ । ३३ जना यात्रुुको जिवितै उद्धार गरिएको छ । धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीस्थित पृथ्वी लोकमार्गमा बिहान पाँच वजे बस दुुर्घट्नामा परेको हो ।

कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा ३३ जनाको जिवितै उद्धार गरेर नजिकैको अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

थप उद्धारका लागि सशस्त्रको गोताखोर टिम घट्नास्थलमा परिचालन गरिएको छ । घट्नाको थप बिवरण आउँन बाँकी छ ।

 


Thali Mobile Pvt.Ltd.