महाकाली वारिपारि सिमानाले छुट्याउँछ, संस्कृतिले जोड्छ
दार्चुला । झोलुंगे पुलको वारिपारि, जहाँ वारिपारि सुरक्षाकर्मीको पहरा छ, राति हम्मेसी आउजाउ चल्दैन । जब बिहानको ७ बज्छ, नाकामा वारिपारि आउजाउ सुरु हुन्छ । महाकाली नदीले छुट्याएको नेपाल–भारत सीमालाई दार्चुलामा...