१५ करोड मूल्य बराबरको जग्गा विद्यालयलाई दिने महान् गुरुङ परिवार
उदयपुर । यो ठाउँको नाम एकजना महान् व्यक्तिको त्याग र बलिदानले ‘गुरुङचौरी’ रहन गएको हो’, प्रधानाध्यापक ९प्रअ० सम्मर राईले कार्यक्रमको सुरुमै शिर निहुराएर नमन् गरे, ‘यस्ता महान् व्यक्ति पनि...