२६ आश्विन २०८३, सोमबार /
Oct 12, 2026
युनिकोड
२६ आश्विन २०८३, सोमबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता
|
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी
|
मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान
|
स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान
|
नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध
|
नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो
|
बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज
|
राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
पत्र पत्रिका
सर्प पाल्ने नाममा जगै नखनी १९ करोड खर्च
माघ ६, २०७९
लालबन्दी ।मधेसमा संवाद सुमधुर बनाउन भन्दै एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनालले २०७० को दोस्रो संविधानसभा निर्वाचनमा गृह जिल्ला इलामबाट मात्र होइन, सर्लाही–१ बाट पनि उम्मेदवारी दिए । सर्लाहीको चुनावी प्रचारमा...
वीरका शल्यक्रिया कक्ष प्रयोगविहीन
माघ ४, २०७९
काठमाडौँ। वीर अस्पतालका छवटा शल्यक्रिया कक्ष ९अपरेसन थिएटर० प्रयोगविहीन भएका छन् । ती शल्यक्रिया कक्ष उपकरण बिग्रिएर नभई जनशक्ति अभावले प्रयोगविहीन भएका हुन् । वीर अस्पतालमा १५ वटा शल्यक्रिया...
‘सहमति जुटे सहजीकरण गर्न तयार’
माघ ४, २०७९
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक पद बाँडफाँटमा सत्तारूढ दलबीच भएको सहमतिमा आफू दृढ रहेको बताउँदै ती पदमा दलबीच सहमति जुटे सहजीकरण गर्न तयार रहेको बताएका छन् ।...
मन्त्री पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दामा पुनरावेदन गर्ने अख्तियारको तयारी
माघ ४, २०७९
काठमाडौँ । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा दायर मुद्दामा सफाइ पाएका ठेकेदार विक्रम पाण्डे सहरी विकास मन्त्री भएका छन्। उनले मंगलबार पद तथा गोपनीयताको...
२३ सदस्यीय मन्त्रिपरिषदमा १६ नयाँ
माघ ४, २०७९
काठमाडौं । भ्रष्टाचार र महँगी नियन्त्रण, सुशासन, न्यायिक सुधार र सहज सेवाप्रवाहलाई उच्च प्राथमिकता राखेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्दै २३ सदस्यीय बनाएका छन् । १०...
सलाम सन्दुक : जसले जिते १३ करोडको अवार्ड
माघ ४, २०७९
काठमाडौं । नेत्र विशेषज्ञ डा.सन्दुक रुइतको मोबाइलमा मंगलबार दिउँसो ३ बजेतिर टिङटिङ घन्टी बज्यो। बधाईसहितको म्यासेज ९सन्देश० पढ्दा उनको मुहार उज्यालो भयो। त्यो खुसी तत्कालै पत्नी नन्दालाई बाँडे। त्यसपछि...
सहरी विकासमा ठेकेदार र श्रममा म्यानपावर एजेन्ट
माघ ४, २०७९
काठमाडौँ । गत वर्ष मंसिर २४, कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहमा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भनेका थिए, ‘गाउँघरमा कार्यकर्ताले हाम्रो नेता आउनुभएको छ, आउनुस् चौतारोमा भनेर भीड...
पल शाह विरुद्धको मुद्दाको फैसला आज हुँदै
माघ ३, २०७९
तनहुँ। तनहुँ जिल्ला अदालतमा आज पल शाह विरुद्धको मुद्दा माथि सुनुवाइ हुने भएको छ । बारम्बार पेशी तोकेर स्थगन हुँदै आएको मुद्दामा आज सुनुवाइको मिति तोकिएको छ । शाह...
<
1
…
110
111
112
113
114
115
116
…
324
>