२६ आश्विन २०८३, सोमबार /
Oct 12, 2026
युनिकोड
२६ आश्विन २०८३, सोमबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता
|
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी
|
मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान
|
स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान
|
नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध
|
नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो
|
बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज
|
राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
पत्र पत्रिका
एक्ला प्रधानमन्त्रीको जिम्मा १७ मन्त्रालय
माघ १, २०७९
काठमाडौँ । प्रधानमन्त्री नियुक्त भएको तीन साता पुग्दा पनि मन्त्रिपरिषद् अपूरो छ । सरकारले संसद्मा विश्वासको मत पाए पनि सत्तारूढ दलहरूबीचको अविश्वासले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । तीन मन्त्रीले...
बा–आमाको शव सुरक्षित राख्न ‘डिप फ्रिज’
पुष ३०, २०७९
बागलुङ । तीन छोरा जापानमा थिए, गलकोट नगरपालिका–८ का चूडामणि कँडेलको अघिल्लो वर्ष साउन ११ मा निधन भयो । चाहेर पनि छोराहरू गुणखर, खिमलाल र ज्ञानप्रसाद झट्टै घर फर्कन सम्भव...
आजदेखि देख्न सकिन्छ हरियो पुच्छ्रेतारा
पुष २९, २०७९
काठमाडौँ। हिमयुगमा देखिएको हरियो पुच्छ्रेतारा शुक्रबारदेखि पृथ्वीबाट सहजै देख्न सकिनेछ । यो पुच्छ्रेतारा ५० हजार वर्षपछि पृथ्वीबाट हेर्न सकिने भएको हो । बीपी कोइराला मेमोरियल प्लानेटरियम अब्जरभेटरी विज्ञान सङ्ग्रहालयका...
प्रचण्डलाई मन्त्रिपरिषद् विस्तारमै सकस
पुष २९, २०७९
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मन्त्रिपरिषद् विस्तारमा सकस परेसँगै सत्तारूढ दलसँग छलफलमा जुटेका छन् । यद्यपि, हिजो बिहीबार बस्ने भनिएको सत्तारूढ गठबन्धन बैठकसमेत हुन सकेन । सत्तारूढ दलबाट...
थारु र मधेसी आयोगबीच द्वन्द्व
पुष २९, २०७९
काठमाडौँ । निश्चित समुदाय र जातिको इतिहास, संस्कृतिको पहिचान, हकहितको संरक्षण र संवद्र्धन तथा सशक्तीकरणका लागि भन्दै सरकारले मधेसी र थारु आयोग गठन गर्यो। २०७४ सालमा गठित यी संवैधानिक...
सन्दीपलाई राष्ट्रिय टोलीमा फर्काउने क्यानको तयारी
पुष २९, २०७९
काठमाडौं । उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै नेपाल क्रिकेट संघ क्यानले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई पुनः टोलीमा सहभागी गराउने तयारी थालेको छ । क्यानका अध्यक्ष...
सभामुखमा माओवादीको साथ खोज्दै कांग्रेस
पुष २९, २०७९
काठमाडौं । प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएको कांग्रेसले सभामुखमा माओवादीको साथ खोजेको छ। प्रतिनिधिसभा सभामुखका लागि माघ ५ गते चुनाव हुँदैछ। कांग्रेससँगको गठबन्धन तोडेर माओवादी केन्द्रले...
राष्ट्रपति निर्वाचनमा धोका हुने आशंकामा एमाले
पुष २९, २०७९
काठमाडौँ । सत्ता गठबन्धनको नेतृत्व गरेको एमाले त्यतिबेला झस्कियो, जतिबेला कांग्रेसले बिनासर्त सरकारलाई विश्वासको मत दिने निर्णय गर्यो । गठबन्धन बैठकले विश्वासको मत दिन सबैलाई आग्रह गर्ने निर्णय गरे पनि...
<
1
…
113
114
115
116
117
118
119
…
324
>