युएनकोप्सको बैठक सकेर प्रहरी महानिरीक्षक सिंह स्वदेश फिर्ता
काठमाडौं । प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह अमेरिकास्थित संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय न्यूयोर्कमा भएको तेस्रो संयुक्त राष्ट्रसङ्घका प्रहरी प्रमुखको सम्मेलनमा सहभागी भई स्वदेश फर्कनुभएको छ । उहाँलाई शनिबार साँझ त्रिभुवन...