प्र्यांक भिडियो बनाए जेल पर्न सक्ने
काठमाडौं । कसैलाई प्र्यांक अर्थात् सताउने भिडियो बनाउनेले अब नराम्रो मूल्य चुकाउनुपर्नेछ । यस्ता भिडियो बनाएर युट्युबलगायत सामाजिक सञ्जालमा सार्वजनिक गर्नेलाई प्रहरीले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत अभद्र व्यवहार कसुरमा...