ब्ल्याक फंगस’ बढ्दो, औषधि अभाव, भेरी अस्पतालमा ४ जनामा संक्रमण
बाँके, रुपन्देही, कपिलवस्तु, बर्दिया । गत वैशाखमा बुटवलस्थित कोरोना अस्पतालमा कपिलवस्तुका ६० वर्षीय एक पुरुषको मृत्यु भयो । यसअघि उनी दुई साता आईसीयूमा उपचारपछि कोरोना रिपोर्ट नेगेटिभ आएर डिस्चार्ज भएका...