गैरसांसद सात मन्त्री सात दिनमै पदमुक्त
काठमाडौं । सर्वोच्च अदालतले गैरसांसद सात मन्त्रीको शपथ र नियुक्ति बदर गरेको छ । गैरसांसदको नियुक्ति प्रथम दृष्टिमै बदरभागी रहेको निष्कर्षसहित सर्वोच्चले बिहीबार उनीहरूलाई मन्त्रीको हैसियतमा काम नगर्नरगर्न नदिन अन्तरिम...