काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द
काठमाडौं । काठमाडौं उपत्यकामा यही वैशाख १६ गतेदेखि २२ गते मध्यरातसम्म अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द हुने भएको छ।काठमाडौं , भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले आज साँझ...