अरुण तेस्रो निर्माणसँगै स्थानीय विकासमा तीव्रता
सङ्खुवासभा । अरुण तेस्रो जलविद्युत् परियोजनाको निर्माण कार्य भइरहँदा स्थानीय बासिन्दा लाभान्वित भएका छन् । यो परियोजना निर्माणले स्थानीय बासिन्दालाई सडक, विद्यालयलगायतका पूर्वाधार निर्माण, सीपमूलक तालिम, रोजगारी, आयआर्जन, स्वास्थ्य, शिक्षाजस्ता...