३ वर्षसम्म उपयोगविहीन बन्दै भेरी–बबई सुरुङ
काठमाण्डाैं । नेपालमा अधिकांश पूर्वाधार आयोजना तोकिएको समयभन्दा ढिलो सम्पन्न हुने परम्परा छ । तर, अपवादका रूपमा राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको १२ किलोमिटर सुरुङ अपेक्षा गरिएभन्दा छिटो सकिँदा...