के यो देशको न्याय, कानुन र सरकारले यी दम्पतीसँग आँखा जुधाउन सक्छ ?
‘हामीमाथि अत्याचार भयो । जसरी हुन्छ मुक्त गर्न पहल गरिदिनूस् । कहाँ गएर बोल्न पर्छ बोलिदिनूस्, लेखिदिनूस्,’ दुई महिनादेखि अस्पतालमा बन्धक रहेका शिवचन्द्र सदा र उनकी श्रीमती मिलियादेवीले रुँदै अनुरोध गरेपछि...