पूर्वी पहाडमा बाढीको वितण्डाः पाँचको मृत्यु, २८ बेपत्ता
कोसी प्रदेश । कोसी प्रदेशका पहाडी जिल्लामा बाढीले वितण्डा मच्चाएको छ । मनसुनको सुरुवातमै शनिबार रातिको अविरल वर्षाले पाँचथर, ताप्लेजुङ, संखुवासभालगायत जिल्लामा क्षति पुर्याएको हो । प्रदेश प्रहरी कार्यालय कोसीका प्रवक्ता...