तापक्रममा अहिलेसम्मकै ‘रेकर्ड ब्रेक’,अझै बढ्न सक्ने सम्भावना
काठमाडौँ । नेपालमा अहिले अत्यधिक गर्मीको अवस्था छ। ओखलढुंगा, सुनसरी, इलाम र नवलपरासीमा अहिलेसम्मकै उच्च गर्मी भएको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार नवलपुरको दुम्कौली, सुनसरीको धरान, इलामको...