भर्खरै : Sorry, your browser does not support inline SVG.
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न |

मकालु विमानले सुरु गर्‍यो अन्तर्राष्ट्रिय उडान

मकालु विमानले सुरु गर्‍यो अन्तर्राष्ट्रिय उडान

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को मकालु विमानले नियमित उडान सुरु गरेको छ ।

अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी इटालीमा सि–चेकको मर्मत सम्भार सम्पन्न गरी विमानले पुनः उडान सुरु गरेको हो ।

युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको यो जहाजलाई मा २ सय ७४ सिट रहेको छ । यीमध्ये १८ वटा विजनेश क्लास र २ सय ५६ वटा साधारण क्लासका सिट रहेको निगमले जनाएको छ ।

निगमले २०९.६ मिलियन अमेरिकी डलर (करिब २१ अर्ब ९० करोड नेपाली रूपैयाँ) मा विमान खरिद गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.