भक्तपुर । सूर्यविनायक नगरपालिकामा निःशुल्क माटो परिक्षण शिविर सुरु गरिएको छ ।
नगरपालिका वडा ७ को कार्यालय प्राङगणमा शिविरको सुरु गरिएको नगरका प्रवक्ता रविन्द्र सापकोटाले बताए ।
उद्घाटनमा किसानको बारीमा अम्लिएपना बढी पाइएको बताइएको छ ।