भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

तालिममा सहभागी हुन सबै सामुदायिक विद्यालयहरूलाई महानगरको आग्रह

तालिममा सहभागी हुन सबै सामुदायिक विद्यालयहरूलाई महानगरको आग्रह

काठमाडौं । स्थानीय विषय काठमाडौं महानगरपालिकाले नेपाल भाषाको पुनर्ताजगी तालिम सञ्चालन गर्ने भएको छ। काठमाडौं महानगरपालिकाले आगामी बुधबारदेखि उक्त तालिम सञ्चालन गर्ने भएको हो ।

‘काठमाडौं महानगरपालिका भित्रका वि‌द्यालयमा आधारभूत तहमा पठनपाठन भइरहेको स्थानीय विषय नेपालभाषाको नेवाः स्यनामि (शिक्षकहरू) को ५ दिने पुनर्ताजगी तालिम यही २०८० र ०९ र २५ गते बुधबार देखि भानु माविमा सञ्चालन हुने महानगरले जनाएको छ ।

महानगरपालिकाले सूचना जारी गर्दै तालिममा सहभागी हुन सबै सामुदायिक विद्यालयहरूलाई आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.