भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

महोत्सवका लागि राष्ट्रपति पौडेल बागलुङ जादै

महोत्सवका लागि राष्ट्रपति पौडेल बागलुङ जादै

पोखरा । राष्ट्रपति रामचन्द्र पौडेल आज बागलुङ जाने भएका छन् ।

प्रदेशस्तरीय व्यापार मेला तथा सातौँ बागलुङ महोत्सव उद्घाटनका लागि बागलुङ जान लागेका हुन् ।

महोत्सव उद्घाटनसँगै उनले बागलुङ कालिका मन्दिरमा पुजा अर्चना गर्ने कार्यक्रम छ ।

शालिग्राम संग्राहलयको अवलोकन गर्ने बागलुङ नगरपालिकाका मेयर वसन्त कुमार श्रेष्ठले बताए ।

 


Thali Mobile Pvt.Ltd.