भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

बजेट भएका निकायमा मात्र अस्थायी कर्मचारी राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

बजेट भएका निकायमा मात्र अस्थायी कर्मचारी राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बजेटबाट स्रोत सुनिश्चित भएका निकायमा मात्र अस्थायी दरबन्दीमा कर्मचारी राख्न निर्देशन दिएको छ । मन्त्रालयले आफ्नो मातहतका सबै निकायलाई अस्थायी दरबन्दी सिर्जना गर्ने सम्बन्धमा यस्तो निर्देशन दिएको हो ।

सकेसम्म थप दरबन्दी प्रस्ताव नगर्न र गर्नैपरे कार्यबोझ र स्रोत सुनिश्चितताको पुष्टि गर्नुपर्ने मन्त्रालयले बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.