भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

टेरामक्स खरिदमा भएको अनियमिततामा संलग्न छैनः मोहन बस्नेत

टेरामक्स खरिदमा भएको अनियमिततामा संलग्न छैनः मोहन बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले नेपाल दूरसञ्चार प्राधिकरणबाट विवादास्पद टेरामक्स प्रणाली खरिदमा भएको अनियमिततामा आफू संलग्न नभएको जिकिर गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा उनले दुरसञ्चार क्षेत्रको कम आवागमनमा हुने राजस्व चुहावट रोक्न यो प्रविधि खरिद गरिएको जिकिर गर्दै त्यसमा आफू संलग्न भएको बताएका हुन् ।

मन्त्री बस्नेतले कल बाइपास र राजस्व चुहावट रोक्न भन्दै टेलिकम्यूनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम(टेरामक्स) स्थापना गर्ने नीतिगत निर्णय गरेका थिए । नेपाल दुरसञ्चार प्राधिकरणको वार्षिक योजना तथा कार्यक्रम स्विकृतीका क्रममा उनले कुनै अध्ययन र छलफल विना मनोगत रुपमा यसवारे निर्णय लिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.