भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

मदन–आश्रितको हत्याया पत्ता लाग्छः केपी ओली

मदन–आश्रितको हत्याया पत्ता लाग्छः केपी ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन–आश्रितको हत्या भएको भन्दै हत्यारा पत्ता लाग्ने बताएका छन् ।राष्ट्रिय समाचार समिति (रासस)सँगको अन्तर्वार्तामा ओलीले यस्तो बताएका छन् ।

दासढुंगा घटनाको सत्य–तथ्यलाई शक्तिको आडमा लुकाउन खोजिएको संकेत गर्दै ओलीले त्यस्ता प्रयास सधैं सफल नहुने बताएका छन् । कतिपय घटना–दुर्घटनाका सत्यतथ्यलाई शक्तिले लुकाउने गरेको बताए ।

२०५० साल जेठ ३ गते चितवनको दासढुंगा भन्ने स्थानमा जिप दुर्घटनामा परी एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु भएको थियो । एमालेले मदन–आश्रितको षडयन्त्रपूर्वक हत्या भएको दाबी गर्दै आएको छ । तर हत्यारा पत्ता लाग्न सकेको छैन ।

 

 


Thali Mobile Pvt.Ltd.