भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

नाबालक छोडेर विदेसिँदै आमाहरू…

नाबालक छोडेर विदेसिँदै आमाहरू…

काठमाडौँ । दशैं तथा तिहार लागिरहेको छ । आफ्ना नानीबाबु छोडेर विदेसिँने आमाहरुको विमानस्थलमा लर्को छ । नाबालक छाडेर झापाकी रुपा गिरी मलेसिया उड्न तयारी छन् । मलेसिया जान लागेकी गिरीले भक्कानीदै छोरालाई सुम्सुम्याउदै गर्दाको भावुक दृश्यले सोच्न बाध्य बनायो ।

उनको गहभरीका आसुपुच्दै भनिन्, घर चलाउन, घरै छाड्नु पर्ने स्थिति आयो । आर्थिक स्थिति सुधार्न भोलिका लागि बस्ने छानो बनाउँन विदेसिनुको बाध्यता छ । आर्थिक अवस्था कम्जोर हुँदा कक्षा १०, ११ को पढाई बीचैमा छाडेर गिरीजस्तै कयौं आमाहरु बालबच्चा छोडेर यसरी विदेसिँन लागेको नयाँ होइन ।

पठनपाठन शुल्क तिर्न र पालनपोषण गर्नसमेत हम्मेहम्मे भएपछि नियती यस्तै बनेको छ । ऋण गरेर स्वदेशमै व्यापार गर्नेबारे पनि नसोचेको होइन तर लगानी गर्ने आँट नभएपछि विदेसिन बाध्य भएका गुनासा कयौंका छन् । सन्तान छाडेर विदेसिने कुन आमालाई खुसी मिल्छ होला र ?

 


Thali Mobile Pvt.Ltd.