भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

न:पुखुमा डुवेर एक जनाको मृत्यु

न:पुखुमा डुवेर एक जनाको मृत्यु

भक्तपुर । पोखरीमा डुवेर भक्तपुरमा एक जनाको मृत्यु भएको छ ।

भक्तपुर नगरपालिका वडा नं. ४ नासमना निवासी ५३ वर्षीय सुमनराज भण्डारीको पोखरीमा डुवेर मृत्यु भएको प्रहरीले बताएको छ ।

नपुखुमा डुवेको अवस्थामा प्रहरीले हिजो साझ उद्धार गरी भक्तपुर अस्पताल पु¥याएको थियो ।

उपचारकै क्रममा भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी बसन्त पाठकले बताए ।

घटना भनपा वडा नं. २ स्थित नपुखु भएको हो । अहिले घटनाको थप अनुसन्धान भइरहेको डिएसपी पाठकले जानकारी दिए । शव पाेष्टमार्टमका लागि अस्पतालमा राखिएकाे छ ।

 


Thali Mobile Pvt.Ltd.