भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भारत माथि नेपालको सानदार जित, नेपाली खेलाडीलाई बधाईको ओइरो

भारत माथि नेपालको सानदार जित, नेपाली खेलाडीलाई बधाईको ओइरो

काठमाडौं । साफ महिला च्याम्पियनशिप फुटबलको नेपाल फाइनलमा प्रवेश गरेको छ । ४–२ ले भारतलाई पराजित गर्दै नेपालको सानदार जित भएको हो ।

नेपालकी सब्स्टिच्युट गोलकिपरले २ वटा गोल रोकेपछि खेल नेपालको पोल्टोमा आएको हो । यसअघि नेपालकी सावित्रा भण्डारीको गोलसँगै नेपालले भारतसँग १–१ गोलको बराबरी खेलेको थियो ।

नेपालले गरेको गोलले मान्यता नपाएपछि खेलमा विवाद भएको थियो । विवादकैबीच तनाव झेलेको नेपालले उत्कृष्ट प्रदर्शन गरेर सानदार जित निकालेको छ ।

नेपालको लागि सावित्रा भण्डारीले गरेको गोल सर्वाधिक चर्चामा मात्रै गएन ऐतिहासिक बनेको छ । हर नेपालीमा खुसी छाएको छ ।

 


Thali Mobile Pvt.Ltd.