भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

नेमकिपाका चार जनाले गरे उम्मेदवारी दर्ता

नेमकिपाका चार जनाले गरे उम्मेदवारी दर्ता

हेटौँडा । नेमकिपाका चार नेताले राष्ट्रिय सभाका लागि उम्मेदवारी दर्ता गरेका छन् । बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि नेमकिपाका चार नेताले सोमवार उम्मेदवारी दर्ता गराएका हुन ।

नेमकिपाको अन्य तर्फबाट काठमाडौँका श्रीकृष्ण महर्जन, दलिततर्फ भक्तपुरकी सङ्गीता नेपाली र महिलातर्फबाट कृष्ण लक्ष्मी दुवालले मनोनयन दर्ता गरेका छन् भने अपाङ्ग क्लस्टरबाट भक्तपुरका हिमालयश्वर मुलको मनोनयन दर्ता भएको छ ।

 


Thali Mobile Pvt.Ltd.