भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

आइतबार सुनको भाउ तोलामा आठ सय रुपैयाँले घटे्यो

आइतबार सुनको भाउ तोलामा आठ सय रुपैयाँले घटे्यो

काठमाण्डौ । आइतबार सुनको भाउ तोलामा आठ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घलेका अनुसार सुनको भाउ तोलाको एक लाख ५७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको हो ।

चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आइतबार ३० रुपैयाँले घटेर एक हजार आठ सय ६० रुपैयाँ कायम भएको छ ।

चाँदीको भाउ तोलाको एक हजार आठ सय ९० रुपैयाँ रहेको थियो । अस्ति शुक्रवार सुन तोलाको एक लाख ५७ हजार नौ सय रुपैयाँ रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.