भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

२७ लाख ३० हजार ८ सय २५ बजार मूल्य रहेको प्याज बरामद

२७ लाख ३० हजार ८ सय २५ बजार मूल्य रहेको प्याज बरामद

काठमाडौं । बारा प्रहरीले १७ हजार ७ सय ३० केजी प्याज बरामद गरेको छ। भन्सार छली गरेर ल्याएको उक्त प्याज बारा प्रहरीले शक्रबार बरामद गरेको हो । गिट्टीको अनलाइन बिल भिटिएस देखाएर प्याज तस्करी गरेको बारा प्रहरीले जनाएको छ।

पथलैयाबाट खटिएको प्रहरी टोलीले बाराको जीतपुर सिमरा उपमहानगरपालिका १ पथलैया चोकबाट साढे १७ हजार केजी भन्दा बढी प्याज बरामद गरेको हो। भन्सार छली गरेर ल्याएको प्याज र ट्रक नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि राजस्व कार्यालय पथलैया पठाएको बारा प्रहरीले जनाएको छ । बरामद प्याजको बजार मूल्य हाल २७ लाख ३० हजार ८ सय २५ रहेको बारा प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.