भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

पहिरोले पृथ्वी राजमार्ग अबरुद्ध

पहिरोले पृथ्वी राजमार्ग अबरुद्ध

धादिङ । सडकमा सुख्खा पहिरो खसेपछि मुग्लीन सडक खण्ड अबरुद्ध भएको छ । चितवनको ईच्छाकामना गाउँपालिका नाग्दी खोलामा पहिरो खसेको हो ।

पहिरोका कारण पृथ्वी राजमार्ग दुवैतर्फी बन्द भएको छ । पहिरो खुलाउन केही समय लाग्ने प्रहरी चौकी कुरिनटारले जनाइएको छ ।

सडक अवरुद्ध हुँदा राजधानी प्रवेशका लागी आएका र राजधानीबाट बाहिरिएका सयौँ सवारी साधन बाटोमा नै रोकिएका छन् ।

पहिरो खुलाउन दिनभर लाग्ने मुग्लिन प्रहरीले जनाएको छ । पहिरो पन्छाई सवारी सुचारु गराउन तीब्र गतिमा काम भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.